स्नातकोत्तर तह प्रवेश परीक्षा २०७९ नतिजा प्रकाशन गरिएको सम्वन्धमा ।
Posted on 2023-04-08
उपरोक्त सम्वन्धमा त्रि.वि. वन विज्ञान अध्ययन संस्थानका विभिन्न क्याम्पस/कलेजहरूमा अध्यापन हुने स्नातकोत्तर तहका कार्यक्रमहरूमाशक्षिक सत्र २०७९।०८१ को भर्नाका लागि मिति २०७९।१२।२५ गते लिइएको प्रवेश परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरूको नामावली प्रकाशन गरिएको छ । उत्तिर्ण परीक्षार्थीहरूको सूची यस अध्ययन संस्थानको वेव साइट www.iof.edu.np मा हेर्न सकिने छ ।भर्ना सम्वन्धि अन्य विस्तृत जानकारी पछि प्रकाशित गरिनेछ ।