त्रि.वि. वन विज्ञान अध्ययन संस्थानका विभिन्न क्याम्पस/कलेजहरूमा अध्यापन हुने स्नातकोत्तर तहका कार्यक्रमहरूमाशक्षिक सत्र २०७९।०८१ को भर्नाका लागि मिति २०७९।१२।२५ गते लिइएको प्रवेश परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरूको योग्यताक्रम सुची (Merit List)प्रकाशन गरिएको छ ।