Note: एउटै Stream को परिक्षामा बराबर अंक प्राप्त गरेका परिक्षार्थीहरुको हकमा उनीहरुका स्नातक तहको प्राप्ताङ्क प्रतिशतको आधारमा योग्यताक्रम निर्धारण गरिएको व्यहोरा सुचित गरिन्छ ।