BSc Forestry(079-083 Batch) Entrance Form Open via Online Application 2079-06-05
Posted on 2022-09-21
प्रवेश परीक्षाको वैंक भाैचर कसरी प्राप्त गर्ने ?
entrace.iof.edu.np मा जाने
Online Payment बटन मा क्लिक गर्ने,
फारम भर्न चाहेको Category छनाैट गर्ने
Calculate Amount वटनमा क्लिक गर्ने
Proceed to Pay This Amount वटनमा क्लिक गर्ने ।
विद्यार्थीको नाम, जन्ममिति, मोवाइल नं. र इमेल राखि Pay using eSewa अथवा Pay using ConnectIPS मध्ये कुनै एक छनाैट गरी सम्वन्धित सेवा प्रदायक मार्फत रकम भुक्तानी गर्नुहोस। प्राप्त भाैचर कोड र भाैचर सुरक्षित गरी साे मार्फत प्रवेश परीक्षाको फारम भर्नुहोस् ।