BSc Entrance Form Open via Online Application
entrace.iof.edu.np मा जाने र त्याहा रहेकाे eBanking/eSewa Payment बटन मा क्लिक गर्ने, अनि कुन कुन Category मा फारम भर्नेहो साे छनाैट गर्ने र Calculate Amount वटनमा क्लिक गर्ने अनि Proceed to Pay वटनमा क्लिक गर्ने । त्यस पछि विद्यार्थीको नाम, जन्ममिति, मोवाइल नं. र इमेल राखि Pay Direct From Bank अथवा Pay using eSewa. मा क्लिक गरि सम्वन्धिक वैंक वा इसेवा लग इन गरी पैसा तिर्नुहोस प्राप्त भाैचर कोड र भाैचर सुरक्षित गरी साे मार्फत प्रवेश परीक्षाको फारम भर्नुहोस् ।