स्नातकोत्तर तह प्रवेश परीक्षा२०७९ को परीक्षा केन्द्र सम्वन्धी सुचना
उपरोक्त सम्वन्धमा वन विज्ञान अध्ययन संस्थानमा शैक्षिक सत्र २०७९/०८१ का लागि स्नताकोत्तर तहमा भर्ना हुन चाहने विद्यार्थीहरूको लागि मिति २०७९ चैत्र २५ गते लिइने प्रवेश परीक्षाको परीक्षा केन्द्र तपसिल वमोजिमक निर्धारण गरिएको व्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
तपसिल
१. प्रवेश परीक्षाः Stream I: मिति २०७९ चैत्र २५ गते १०:३० देखि १२:३० वजे सम्म
Stream II: मिति २०७९ चैत्र २५ गते १३:३० देखि १५:३० वजे सम्म
२. परीक्षा केन्द्रः वन विज्ञान अध्ययन संस्थान, डीनको कार्यालय, वल्खु, काठमाण्डौ